GK तयारी भाग १

 



Gk सवै खण्ड छुट्टाछुट्टै सरसर्ती पढ्नुहोस् है ❣️🙏

▓▓▓▓▓▓▓▓▓▓▓▓▓▓▓▓▓▓▓▓

१. सौर्यमण्डल सम्वन्धी जानकारी..!!

▓▓▓▓▓▓▓▓▓▓▓▓▓▓▓▓▓▓▓▓

⇨ सुर्यबाट सबैभन्दा नजिक र सौर्यमण्डलको सबैभन्दा सानो ग्रह बुध हो

⇨चम्कीलो र तातो ग्रह भनेर शुक्र,रातो ग्रह भनेर मंगललाइ,ग्रहहरुको राजा भनेर बृहस्पतिलाइ र असफल तारा भनेर अरुण ग्रहलाई चिनिन्छ

⇨गेनिमेड बृहस्पतीको,टिटान शनिको,मिराण्डा अरुणको,फोबोस र डिमोस मंगलको र चन्द्रमा पृथ्वीको उपग्रह हुन

⇨हाम्रो सौर्यमण्डलमा 1 सुर्य,8 ग्रह,5पुड्के ग्रहहरु,173 उपग्रह(IAU अनुसार) रहेका छन

⇨ यम ग्रहलाई सन २००६ को अगस्टबाट ग्रहको सूचिबाट हटाइएको हो

⇨ सूर्यको नजिकबाट क्रमश टाढा रहेको ग्रहहरु बुध,शुक्र,पृथ्वी,मंगल,बृहस्पती,शनि,अरुण,बरुण हुन

⇨ सुर्यबाट पृथ्वी १४ करोड ८८ लाख कि.मी टाढा छ, सुर्यको प्रकाश पृथ्वीसम्म आइपुग्न ८ मिनेट २० सेकेण्ड लाग्छ

⇨ सुर्यले आफ्नो अक्षमा परिभ्रमण गर्न २५ दिन लाग्दछ

⇨ International Astronomical union को स्थापना सन १९१९ मा भएको,यसको मूख्यालय फा्रन्सको पेरिसमा रहेको छ

⇨ सुर्यबाट सबमा पृथ्वीको उपग्रह हुन

⇨प्रायजसो शिशुग्रहहरु मंगल र बृहस्पतिको कक्षबीचमा घुमिरहेका हुन्छन

⇨हेलिको पुच्छेतारालाइ खुल्ला आखाले देख्न सकिन्छ

⇨सन १९९८ मा टेम्पल टटल नामको धूमकेतु देखिएको थियो

⇨कालपुरुष शरद क्रृतुमा देखिने तारामण्डल हो

⇨पृथ्वीबाट देखिने सबैभन्दा चम्किलो तारा सिरिअस हो,यसलाई Dog star पनि भनिन्छ

⇨ प्रकाशले एक वर्षमा पुरा गर्ने दूरीलाई प्रकाश वर्ष भनिन्छ

⇨सूर्य र पृथ्वीको बिचमा चन्द्रमा आाएर चन्द्रमाको छाया पृथ्वीमा परेको अवस्था सुर्यग्रहण हो

⇨डाइनोसरको विनास मध्यजीव महाकल्पको क्रिटेसीयस कालमा भएको थियो

⇨पृथ्वीको केन्दबाट सबैभन्दा बढी दूरीमा रहेको स्थान इक्वेडरको चिम्बोराजो ज्वालामुखी क्षेत्र हो

⇨पृथ्वी १६०० कि.मी प्रतिघण्टाको दरले आफ्नो अक्षमा पश्चिमबाट पूर्वतर्फ घुम्ने गर्दछ

⇨पहिलो अन्तरिक्ष पर्यटक डेनिस टिटो अमेरिकाका हुन

⇨ अन्तरिक्षमा मानव पठाउने पहिलो राष्ट रुस हो,उसले सन १९६१ मा भोस्तक १ बाट युरी गागरिनलाई अन्तरिक्षमा पठाएको थियो

⇨ हेलिको पुच्छेतारालाई सूर्यको परिक्रमा गर्न ७६ वर्ष लाग्दछ

⇨ चन्द्रमाको गुरुत्ववल पृथ्वीको गुरुत्ववल भन्दा ६ गणा कम छ

⇨ ताराको जिवनको अन्त्य तिरको अवस्थालाई न्यूटन स्टार भनिन्छ

⇨सुर्यको चुम्बकीय क्षेत्र ११ बर्षमा उल्टने गर्दछ

⇨ Early Bird भूउपग्रह संग सम्बन्धीत छ

⇨ सन १९९४ मा बृहस्पती ग्रहसंग ठोक्कीएर चकनाचुर बनेको पुच्छतारा सुमेकर लेभि हो

⇨पृथ्वी गोना.सु 1 देखि 10 टपिकको सवै खण्ड छुट्टाछुट्टै लौ पढ्नुस सरसर्ती.लो छ भनेर सवैभन्दा पहिला घोषण गर्ने पाइथागोरस हुन

⇨मार्स वान सन २०११ मा नेदरल्याण्डमा स्थापित संस्था हो यसले मंगलग्रहमा सन २०२५ सम्म वस्ती बसाउने लक्ष्य राखेको छ

▓▓▓▓▓▓▓▓▓▓▓▓▓▓▓▓▓▓▓▓▓

2...विश्वको भूगोल..!!

▓▓▓▓▓▓▓▓▓▓▓▓▓▓▓▓▓▓▓▓▓

⇨आधुनिक भूगोल विधाका संस्थापक कार्ल रिटर हुन भने वर्तमान मानव भूगोलका जनक Friedrich Ratzel हुन

⇨भूगोल शव्दको प्रयोग गर्ने,पृथ्वीको प्रथम र बैज्ञानिक नक्सा निर्माण गर्ने,अधिक वर्षको अवधारण ल्याउने,पृथ्वीको परिधी पत्तालगाउने, सुर्य र पृथ्वी वीचको दुरी पत्ता लगाउने काम भुगोलका पिता इराटेस्थानिजले गरेका हुन

⇨क्षेत्रफलका हिसावले विश्वका ५ ठूला देश क्रमश रसिया,क्यानडा,अमेरिका,चिन र ब्राजिल हुन

⇨एसिया महादेश सबैभन्दा ठूलो र विषमताको महादेश जहा ४८ राष्ट,अफ्रिका महादेश अध्यारो महादेश जहा ५४ राष्ट,उत्तर अमेरिका महादेश नया संसार जहा २३ राष्ट,दक्षिण अमेरिकामा १२ राष्ट,युरोप महादेश प्रायदीपको प्रयादीप जहा ५० राष्ट,अस्टेलिया महादेश एक देश एक महादेश जहा १४ राष्ट छन

⇨एसियामा—सर्वाधिक होचो भाग मृत सागर,विश्वकै अग्लो पठार पामिर पठार,विश्वकै सबैभन्दा अग्लो स्थानको ताल तिलिचो ताल,विश्वकै सबैभन्दा गहिरो ताल बैकाल ताल,विश्वमा सबैभन्दा वढी टापु भएको देश इन्डोनेसिया,विश्वकै सवैभन्दा अग्लो पर्खाल The great wall of china र १२ भूपरिबेष्टत राष्ट पर्दछन

⇨अफ्रिकामा —भुमध्य रेखाले झण्डै वीचबाट काटेको,सवैभन्दा वढी भाषा बोलिने महादेश,विश्वको सर्वाधिक लामो नदी नाइल,सबैभन्दा ठूलो मरुभूमि सहारा,एटलास पर्वत,१६ भूपरिवेष्टत राष्ट पर्ने

⇨उत्तर अमेरिका— क्रीष्टोफर कोलम्बसले सन १४९२ मा पत्ता लगाएका,विश्बको सबैभन्दा ठूलो ताजा पानीको ताल सुपेरिएर ताल, एस्ट्रोडोम गुम्बज, पर्ने

⇨दक्षिण अमेरिका—विश्वकै सबैभन्दा दक्षिणमा पर्ने शहर पुन्टा एरिनास(चिली), सबैभन्दा लामो एन्डीज पर्वतमा,पाटागोनिया मरुभूमि पर्ने

⇨अन्टार्कटिका—सवैभन्दा पछि पत्ता लागेको महादेश,विश्वको ९० प्रतिशत हिउ यहि पाइने

⇨युरोप —मरुभूमि नभएको महादेश,स्क्यान्

डेनेभियन क्षेत्र यहि पर्ने,१८ भूपरिबेष्टीत राष्ट पर्ने

⇨अष्ट्रेलिया—जेम्स कुकले नामाकरण गरेका,पुरैभाग दक्षिण गोलाद्घमा रहेको,ऐवेल तस्मानले सन १६४२ मा पत्ता लगाएका,टापुको महादेश,कंगारुको महादेश नामले समेत चिनिने

⇨विश्वमा ५ वटा महासागर रहेका,सबैभन्दा ठूलो र गहिरो महासागर प्रशान्त हो भने दोस्रो गहिरो महासागर हिन्द महासागर हो

⇨दक्षिणी ध्रुव नर्वेका एमन्डसेनले सन १९११ मा र उत्तरी ध्रुव अमेरिकाका रर्वट पियरीले सन १९०९ मा पत्ता लगाएका हुन

⇨सवैभन्दा लामो अक्षांस रेखा भूमध्यरेखा हो,यो ० डिग्री अक्षांस रेखा हो

⇨१८० डिग्री देशान्तर रेखा अन्तराष्टिय तिथी रेखा हो

⇨सहारा मरुभूमि अफ्रिकामा,गोबी मरुभूमि मंगोलियामा,अटाकामा चिलीमा,काराकुम तुर्कमेनिस्तानमा,पाटागोनिया मरुभूमि अर्जेन्टीना र चिलीमा,थार भारत र पाकिस्तानमा,कालाहारी बोस्वानामा,भिक्

टोरिया अष्टेलियमा पर्दछन

⇨सियुम वायु अरविय क्षेत्रमा,सिरेटो सहारा मरुभूमिमा,पम्पेरो दक्षिण अमेरिकामा,टाइफुन पश्चिम प्रशान्त क्षेत्रमा,विलीविली अष्टेलियमा वहने बायुका नाम हुन

⇨निप्पन जापानको,पर्सिया इरानको,गोल्डकोष्ट घानाको,बर्मा म्यानमाको,बाटामिया जाकार्ताको पुराना नाम हुन

⇨भुकम्पको देश जापान,चट्याङको देश भूटान,हजारौ हात्तीको देश लाओस,युरोपको बिरामी टर्कि,नाइल नदीको बरदान इजिप्ट,चिनीको भाडो क्यूवा,आसुको ढोका जेरुसेलम,हराएको शहर पेरु नामले चिनिन्छ

▓▓▓▓▓▓▓▓▓▓▓▓▓▓▓▓▓▓▓▓▓

३. नेपालको भूगोल..!!

▓▓▓▓▓▓▓▓▓▓▓▓▓▓▓▓▓▓▓▓▓

⇨दुन क्षेत्रले नेपालको कुल भूभागको ८.५ प्रतिशत ओगटेको छ

⇨महाभारत पर्वतको सबैभन्दा अग्लो टाकुरा शैलुङ्ग हो,जुन दोलखा जिल्लामा पर्दछ

⇨चुरे क्षेत्रले ठिक दुइ भागमा विभाजन गरेको जिल्ला नवलपरासि हो

⇨नेपालको सिमानाबाट बंगलादेश २७ कि.मी टाढा छ भने भूटान ३२ कि.मी टाढा पर्दछ

⇨नेपाल र चीन सीमानको सबैभन्दा नजिकको बस्ती शेरावस्ती हो

हिमाली जिल्लाहरुमा सबैभन्दा सानो जिल्ला रसुवा हो

⇨धरातलिय विविधताको कारणले सबैभन्दा बढी सकारात्मक प्रभाव पारेको नेपालको व्यवसाय पर्यटन हो

⇨ओलाङचुङगोलाबाट नेपाल प्रवेश गरेका्े एकमात्र नदी तमोर हो

⇨नेपालको सबैभन्दा ठूलो मानवनिर्मित जलासय इन्द्रसरोवर हो जुन मकवानपुरमा पर्दछ

⇨ह्वाङहो नदी पछि संसारकै सबैभन्दा बढी बालुवा बोक्ने नदी कोशी हो

⇨कोशी व्यारेजमा ५६ ढोका रहेका छन

⇨रोशी नदी काभ्रे जिल्लामा पर्दछ

⇨नेपालले सन १९८७ डिसेम्बर १७ मा सिमसार महासन्धीमा हस्तक्षर गरेको हो

⇨नेपालको जनकपुर शहरलाई पोखरीहरुको शहर भनेर चिनिन्छ

⇨इन्द्रावती र सुनकोशी नदी दोलालघाटमा एकैठाउमा मिसिन्छन

⇨शुलिगाड झरना डोल्पामा,टोड्के झरना इलाममा,टिपताल झरना ताप्लेजुङ,बैकुण्ठे झरना पाल्पामा पर्दछन

⇨कल्छमन ताल गोरखामा,सत्यवती ताल पाल्पामा,रानी ताल कञ्चनपुरमा,छायानाथ दह मुगुमा,शान्ती कुण्ड कास्कीमा,गजुली दह चितवन मा पर्दछन

⇨इन्द्रवतिको पौराणीक नाम सत्यवाहिनी,मादीको रत्नधारा,झिमरुकको धर्माबती,राप्तीको अचिरावती,धोविखोलको रुद्रमति,तादीको सूर्यवती हो

⇨करूवाको लागी पाल्पा,तरकारीको लागि भक्तपुर,अलैचिको लागि इलाम,अदुवाको लागि मालनेटा,सावर छालाको लागि दैलेख,ताप्केको लागि विरगंज,नासपातीको लागि फर्पिङ,सख्खरको लागि बैतडी प्रख्यात छन

⇨नेपालमा पर्वतारोहणको लागि खुल्ला गरिएका हिमालको संख्या ४१९ओटा रहेका छन

⇨५२ पोखरी ५३ तालको जिल्ला भनेर रुकुमलाइ चिनिन्छ भने १२ वण्डाल १८ खण्डालको जिल्ला भनेर सुर्खेतलाइ चिनिन्छ

⇨मुस्ताङमा पाइने जङ्गली भुस्याहा कुकुरलाइ त्यहाका मानिसहरुले लाक भन्दछन

⇨कञ्चनजंघा हिमालको पहिलो सफल आरोहण गर्ने व्यक्ती जर्ज वेन्ड बेलायतका हुन

▓▓▓▓▓▓▓▓▓▓▓▓▓▓▓▓▓▓▓▓▓

४.विश्वको इतिहास..!!

▓▓▓▓▓▓▓▓▓▓▓▓▓▓▓▓▓▓▓▓▓

⇨औधौगिक क्रान्तीको परिणम स्वरुप समाजवादको जन्म भएको हो

⇨नेपोलियन लाइ क्रान्तीको पुत्र भनिन्छ

⇨फ्रान्सका किसानले आफ्रनो आम्दानीको ८० प्रतिशत करको रुपमा बुझाउनु पर्दथ्यो

⇨अमेरिकी स्वन्त्रताको क्रममा महत्वपुर्ण योगदान पुर्याउने व्यक्ती सेमुअल एडम्स,जोन एडम्स,थोमस पेन थिए

⇨प्रथम विश्वयुद्घको परिणम स्वरुप रुसमा लेलिनको साम्यवाद,जर्मनीमा हिटलरको नाजीवाद,इटालिमा मुसोलिनीको अत्याचारी शासन,स्पेनमा फ्राङ्कोको सैनिक शासन को उदय भएको थियो

⇨सन १९४९ मा उत्तर अटलान्टीका सन्धि संगठन को स्थापना भएको हो

⇨भारतमा प्रथम व्रिटिस भायसराय लर्ड क्यानिङ थिए

⇨प्राचिन सभ्यताहरुको विकाश नदी कीनारामा भएको पाइन्छ

⇨म्याग्नाकार्टाको परिणम स्वरुप प्रचलनमा आएको रिट बन्दीप्रत्यक्षीकरण हो

⇨म्याग्नाकार्टा सन १२१५ जुन १५ मा जारी भएको हो

⇨यान्त्रीक क्रान्ती औधौगिक क्रान्तीको अर्को नाम हो

⇨भ्रष्ट्र चर्चलाइ नष्ट गरिदेउ यो भनाइ भोल्तेयरको हो

⇨फ्रान्सको राज्यक्रान्तीको नारा समानता,स्वतन्त्रता र बन्धुत्व थियाे

⇨म नै राज्य हु भन्ने राजा लुइ १४ औ हुन

⇨अमेरिकी स्वन्त्रत संग्रम सन १७७५ बाट १७८३ सम्मको अवधिमा भएको थियो

⇨अमेरिकी स्वतन्त्रताको घोषणपत्रलाइ मान्यता दिने पहिलो राष्ट फ्रान्स हो

⇨रुसका अन्तिम राजा निकोलस द्घितिय थिए

⇨रुसको अक्टोवर क्रान्ती लेलिनको नेतृत्वमा भएको थियो

⇨प्रथम विश्वयुद्घमा नेपालले वेलायतलाइ सहयोग गरेको थियो

⇨हिटलरको चर्चित आत्मकथाको नाम मेरो संर्घष हो

⇨प्रथम विश्वयुद्घमा सबैभन्दा नराम्रोसंग प्रभावित भएको राष्ट जर्मनी हो

⇨भर्सायलको सन्धीमा १५ भाग ४३९ धारा रहेका थिए

⇨द्घितिय विश्वयुद्घ ६ वर्ष सम्म चलेको थियो

⇨अमेरिकाले जापानको नागासाकिमा अणु वम सन १९४५ अगष्ट ९मा खसालेको थियो

⇨हालसम्म १३ नेपाली सैनिकले भिक्टोरीया क्रस पाएका छन

⇨द्घीतीय विश्वयुद्घमा सर्बैभन्दा पछि आत्मसर्मपण गर्ने राष्ट जापान हो

⇨जलियाबाला बाग हत्याकाण्ड सन १९१९ अप्रिल मा भएको थियो

⇨विश्वको सबैभन्दा पुरानो सभ्यता मिश्रको सभ्यता मानिन्छ

⇨इतिहासका पिता हेरोडोटस हुन

⇨फ्रान्सको संसद स्टेट जनरल ३ सदनात्मक थियो

▓▓▓▓▓▓▓▓▓▓▓▓▓▓▓▓▓▓▓▓▓

५ .नेपालको इतिहास..!!

▓▓▓▓▓▓▓▓▓▓▓▓▓▓▓▓▓▓▓▓▓

⇨हिन्दुधर्म अनुसार भुक्तमान नेपालको पहिलो राजा मानिन्छन भने बौद्घ धर्म अनुसार पहिलो राजा धर्माकर हुन

⇨गोपालराज बंशावली जयस्थिती मल्लको पालामा तयार गरिएको हो

⇨३ जना आभिरवंशी राजा वर सिंह,जय सिंह,भुवन सिंहले १११ वर्ष शासन गरे

⇨गोदावारीको १२ वर्षे मेला राजा निमिषले चलाएका हुन

⇨नेवारी भाषामा च्यासलको अर्थ आठ सय हुन्छ

⇨बोधिसत्वको अवतार मानिने राजा अंशुवर्मा हुन

⇨बैरागी जात्रा जुम्लामा प्रचलित छ भने सिकाली जात्रा ललितपुरमा प्रचलित छ

⇨नेपालमा द्घैध शासनको थालनी बसन्तदेवको पालामा भएको थियो

⇨राजाको उत्तराधिकारी घोषणा गर्ने नियम राजा अंशुवर्माले चलाएका हुन

⇨लिच्छविकालीन आकाशको पूर्णचन्द्र भनेर नरेन्द्रदेवलाइ चिनिन्छ

⇨लाखे जात्रा,कृष्ण जात्रा,हिले जात्रा,श्रृङ्गाभेरी जात्राको चलन चलाउने राजा गुणकामदेव हुन

⇨अंशुवर्माको बहिनीको नाम भोगदेवि हो

⇨लिच्छविकालमा ललितपुरलाइ युपग्राम भनिन्थ्यो

⇨रातो मच्छीन्द्रनाथको भोटो जात्रा हेर्ने पहिलो लिच्छवि राजा वरदेव हुन

⇨किर्तीपुरमा शिवदेव प्रथमले,कान्तीपुरमा गुणकामदेवले,भक्तपुरमा आनन्ददेवले,ललितपुरमा वरदेवले बस्ती बसालेका हुन

⇨लिच्छवीकालमा अमात्य भनेर मन्त्रीलाइ,सामन्त भनेर प्रशासकलाइ,गौल्मिक भनेर सेनानायकलाइ,भट भनेर सिपाहिलाइ,प्रधान भनेर ग्राम प्रशासकलाइ चिनिन्थ्यो

⇨मल्लकालमा देवानी र फौजदारी सुरु मुद्दा हेर्ने न्यायिक निकायलाइ कोटलिङ्ग भिनिन्थ्यो

⇨बलाजुको २१ धारा जयप्रकाश मल्लले बनाएका हुन

⇨पाल्पाका अन्तिम राजा पृथ्वीपाल सेन हुन भने तनहुका अन्तिम राजा हर कुमार दत्त सेन हुन

⇨साखुको बज्रयोगिनीको मन्दिर प्रताप मल्ले बनाएका हुन

⇨तीर्थ जादा बाटैमा मर्ने राजा भूपालेन्द्र मल्ल हुन भने प्रजा मर्दा छाक छाड्रने राजा महिन्द्र मल्ल हुन

⇨भुङ्गती मल्लकालको प्रशासकिय एकाइ हो

⇨रुद्रमल्ले शासन गर्ने दरबारलाइ युथुनियम भनिन्थ्यो

⇨संहिता पाठ नामक हस्तलिखित ग्रन्थका रचनाकार यक्ष मल्ल हुन

⇨" शरणको मरण गर्नु हुदैन "भन्ने राजा रणजित मल्ल हुन

⇨" ज वसम्म मेरो शालिक माथि रहेको चरा उडेर जादैन तबसम्म मलाइ जीवीत नै सम्झनु" भन्ने राजा योगनरेन्द्र मल्ल हुन

⇨मल्लकालमा चौतारा भनेर प्रधानमन्त्रीलाइ चिनिन्थ्यो

⇨अभागी राजा भनेर जयप्रकाश मल्ललाइ चिनिन्छ भने अयोग्य राजा भनेर राजेन्द्रलाइ चिनिन्छ

⇨विजय जात्राको चलन मानदेवले चलाएका हुन भने सेतो मछिन्द्रनाथको रथयात्रा प्रताप मल्लले चलाएका हुन

⇨सम्यक पुजा पृथ्वीनारायण शाह ले चलाएका हुन

⇨युद्घमा गएका सेनका मृत्यु भएमा तिनका छोराछोरीलाइ योग्य नहुञ्जेसम्म जीबन निर्वाहको लागि जग्गा जमिन दिने पृथ्वीनारायण शाहको नितीलाइ मरमट नीती भनिन्छ

⇨कालुपाण्डेले किर्तीपुरमा,तुलाराम पाण्डेले कान्तिपुरमा,नयनसिंह थापा ले अल्माडामा विरगती प्राप्त गरेको थिए

⇨राणाहरुलाइ ए,बी र सी क्लासमा विभाजन गर्ने राणा प्रधानमन्त्री चन्द्रसम्सेर गरेका हुन

⇨राणाकालमा सुन,चादी,आभूषण सम्बन्धी कार्य कलेड चोक ले गर्दथ्यो

⇨सुगौलि सन्धि भीमसेन थापाको भएको थियो

⇨"म मरे भने केही हुन्या छैन तर भिमसेन मर्यो भन्या देश डुबन्या छ "यो भनाई रणबहादुर शाहको हो

⇨नेपालमा राणा शासनको विरोधमा जयन्तु संस्कृतम आन्दोलन वि.स २००४ आषढ १ शुरु भएको थियो

⇨नेपाली सेना तथा ने.क.पा माओवादीका सेना तथा हतियार व्यवस्थापनका संयुक्त राष्टसंघको सहभागीता सम्बन्धमा नेपाल सरकार ने.क.पा माओवादी र संयुक्तराष्ट संघ बीच त्रिपक्षीय सम्झौता वि.स २०६३ मसिर २२ मा भएको हो

▓▓▓▓▓▓▓▓▓▓▓▓▓▓▓▓▓▓▓▓

६ .नेपालको सामाजिक सास्कृतिक अवस्था..!!

▓▓▓▓▓▓▓▓▓▓▓▓▓▓▓▓▓▓▓▓

⇨दास प्रथाको अन्त्यपछि करियाबाट अमलेख पाएकालाइ भुजेल थर दिइएको थियो

⇨पशुपतिमा शिवलाइ बुद्धको मुकुट पहि¥याउने चलन छ

⇨भूमि सम्बन्धी ऐन २०२१ जग्गालाइ ४ भागमा बाडेको छ

⇨मोहियानी हकको अन्त्य २०५३ पौष २४ गते भएको हो

⇨अनुलोम र प्रतिलोम बिवाहसंग सम्बन्धीत छन

⇨पाल्की बोक्ने जाती भनेर झागडलाइ चिनिन्छ

⇨चौध वर्षसम्म भरतले राज्य गरेको ठाउ नन्दी ग्राम हो

⇨गाइजात्रालाइ नेपाल भाषामा सापारु भनिन्छ

⇨रामचन्द्रका मित सुग्रिव थिए

⇨योगशास्त्रका प्रवर्तक पतन्जली हुन

⇨गणगौर पुजाको अर्को नाम सौभाग्य सुन्दरी व्रत हो

⇨धवला चाड व्यासी जातीसंग सम्बन्धीत छ

⇨मुस्लीमहरुको सबैभन्दा ठूलो तीर्थस्थल मक्का र मदिना साउदी अरवमा छन

⇨गौरा पर्वमा विरुडा खाने चलन छ

⇨हिन्दु धर्ममा ४ आश्रमहरु रहेका छन

⇨सबैभन्दा धेरै श्लोक भएको पूराण स्कन्धपुराण हो

⇨गायत्री मन्त्रमा सुर्य देवताको प्रशंसा गरिएको छ

⇨पञ्चकन्या अन्तर्गत

अहिल्या,द्रौपदी,कुन्ती,तारा,मन्दोदरी पर्दछन

⇨मुस्ताङी राजा जिग्मे परवल विष्ट ल्होपा जातिका थिए

⇨हुक्का हुक्की पर्व राजवंशी ले मनाउदछन

⇨थारु जातीका गाउका प्रमुखलाइ भलमन्सा भनिन्छ

⇨सपथ खादा दुबो र ढुङ्गो लिएर सपथ खाने चलन लिम्बु जातीमा छ

⇨झर्रोवादी आन्दोलन २०१३ सालमा भएको थियो

⇨मैथली भाषको लिपी तिरहुता लिपी हो

⇨नेपाली भाषकोृ भाषा साहित्यमा अध्ययन गर्ने पहिलो विदेसी जोन विम्स हुन

⇨झागड भाषा द्रविड भाषा परिवारमा पर्दछ

⇨नेपालका माइकल एन्जेलो भनी बेखाराज शाक्य लाइ चिनिन्छ

⇨पुरातात्विक संग्रहलय कपिलवस्तुमा रहेको छ

⇨गुरुङहरुको घरको भित्तामा कोर्ने विभिन्न प्रकारका चित्रहरुलाइ पुराती चित्र भनिन्छ

⇨ग्रन्थ चित्रको उत्कृष्ट नमुना प्रज्ञा पारमिता हो

⇨नेपालमा काष्ठकलाको उच्चतम विकास मल्लकालमा भएको हो

⇨नेपालमा प्यागोडा शैलिको शुरुवात १३ औ शताव्दी मा भएको हो

⇨महाकवी लक्ष्मीप्रसाद देवकोटाले लेखेको एकमात्र उपन्यास चम्पा हो

⇨पुरातत्व विभागको स्थापना २००८ सालमा भएको हो

▓▓▓▓▓▓▓▓▓▓▓▓▓▓▓▓▓▓▓▓

७ .नेपालको आर्थिक अवस्था..!!

▓▓▓▓▓▓▓▓▓▓▓▓▓▓▓▓▓▓▓▓

⇨राष्टिय कृर्षि नीति २०६१ ले कृषि कार्यक्रमहरुको सञ्चालनमा महिला संलग्नता ५० प्रतिशत पु¥याउने लक्ष्य लिएको छ

⇨धनकुटामा एभोकाडो फलको व्यवसायिक खेति गरिएको छ

⇨एक विगाहमा १३.३१ रोपनी हुन्छ

⇨नेपालमा यार्सागुम्बा सर्वप्रथम सन १९५२ बाट जुम्लामा टिपीएको थियो

⇨नेपालमा कृषि पर्यटन कार्यक्रम कास्कीको लेखनाथमा कार्यान्वयन गरिएको छ

⇨एक गाउ एक उत्पादन कार्यक्रम जापानबाट शुरु भएको हो भने ⇨थोपा सिंचाइ प्रणालीको शुरुवात इजरायल वाट भएको हो

⇨No work No pay निती औधोगिक नितीसंग सम्बन्धी छ

⇨एकद्घार समितीको संयोजक उधोग विभागको महानिर्देशक हुने व्यवस्था छ

⇨उदयपुर सिमेन्ट कारखानाको निर्माण जापान को सहयोगमा भएको हो

⇨पब्लिक कम्पनी स्थापनको लागि कम्तीमा ७ जना संस्थापक हुनुपर्ने व्यवस्था छ

⇨नेपालमा सर्वप्रथम निजी क्षेत्रलाइ विक्री गरिएको सस्थान चण्डेश्वरी टेक्साटयल हो

⇨नेपालमा हाल वाणिज्य नीती २०७२ लागू भएको छ

⇨नेपालको तयारी पोशाकको सबैभन्दा ठूलो अन्तराष्टीय बजार अमेरिका हो

⇨नेपालसंग विप्पा सम्झौता गरेको पहिलो राष्ट फ्रान्स हो

⇨नेपाल विश्व व्यापार संगठनको सदस्य सन २००४ अप्रिल २३ मा भएको हो

⇨नेपालमा हाइ अल्टिच्युड स्पोर्टस् ट्रेनिङ सेन्टरको स्थापना दोलखामा गरिएको छ

⇨सन १९९८ लाइ नेपाल भ्रमण वष,सन २००२ लाइ गन्तव्य नेपाल वष,सन २०११ लाइ नेपाल पर्यटन वर्ष, र सन २०१२ लाइ लुम्वीनी भ्रमण वर्षको रुपमा मनाइयो

⇨पर्यटन मन्त्रालयको स्थापन २०३३ सालमा भएको हो

⇨त्रिभूवन राजमार्गले २१ जिल्लालाइ छोएको छ

⇨पुर्व पश्चिम राजमार्गको सबैभन्दा अग्लो भाग बाकेको पुस्मा हो भने सबैभन्दा होचो भाग सुनसरीको इटहरी हो

⇨नेपालमा रेल विभागको स्थापना वि.स २०६७÷६८ मा भएको हो

⇨क्याट आइ भन्नाले राजमार्गमा राती टल्किने बत्तीलाइ बुझिन्छ

⇨नेपाल राजपत्रमा ६ भाग छन

⇨नेपालमा प्राथमिक शिक्षा निशुल्क गर्ने निर्यण २०३१ फागुन १२ मा भएको हो

⇨पुस्तक चिताई तहबिल गीवार्णयुद्धको पालामा भएको हो

⇨नेपालमा झाडापखला रोग नियन्त्रण २०४० देखि सञ्चालन भएको हो

⇨नेपाल सरकारले आफ्नै लगानीमा निर्माण सम्पन्न गरेको पहिलो जलविधुत आयोजना सुन्दरीजल हो

⇨सान्जेन जलविधुत आयोजना रसुवा जिल्लमा पर्दछ

⇨राष्टिय योजना आयोगको माताहतमा रहेको एकमात्र विभाग केन्द्रिय तथ्याङ्रक विभाग हो

⇨वैदेशिक सहयोगमा सञ्चालनमा सञ्चालन पहिलो कार्यक्रम त्रिभूवन ग्रामिण विकास कार्यक्रम हो

⇨प्रथम योजनामा सबभन्दा बढी रकम यातायात तथा सञ्चार क्षेत्रमा विनियोजन गरिएको थियो.

⇨नवौ र दशौ योजनामा दोहोरिएको एकमात्र उद्धेश्य गरिबी निवारण हो

⇨नेपाल राष्ट बैङ्कको स्थापना हुनुभन्दा पहिले सदर मुलुकी खानाले नोट निष्काशनको काम गर्र्दथ्यो

⇨विश्वको सबैभन्दा सफा नोट अमेरिका को छ भने सबैभन्दा भद्दा नोट ताईवानको रहेको छ

⇨नेपालमा हाल सञ्चालित शासकिय कार्यक्रम एसीयाली विकाश वैङ्कको सहयोगमा सञ्चालित कार्यक्रम हो

⇨राष्टिय गौरवका आयोजनाहरु २४ रहेका छन

▓▓▓▓▓▓▓▓▓▓▓▓▓▓▓▓▓▓▓▓▓

८.विज्ञान प्रविधि र स्वास्थ्य सम्बन्धी जानकारी..!!

▓▓▓▓▓▓▓▓▓▓▓▓▓▓▓▓▓▓▓▓▓

⇨आइस्टाइनले भौतिकशास्त्र तर्फको नोवल पुरस्कार सन १९२१ म प्राप्त गरे

⇨सूर्यमा ७ रंग हुन्छन भन्नेकुरा इन्द्रेणी र वर्णपटबाट प्रस्ट पार्ने बैज्ञानिक न्यूटन हुन

⇨सर्वप्रथम सूर्य र चन्द्रमाको व्यास नाप्ने तरिका पत्ता लगाउने वैज्ञानिक आर्किमिडिज हुन

⇨चन्द्रमाको आफ्नै प्रकाश हुदैन भनी ग्यालिलियो ले पत्ता लगाएका थिए

⇨अपूर्ण चापको सिद्धान्त जोन डाल्टनको हो

⇨चाल्र्स डार्विनले ग्याला पागोस टापुमा वसी जीवहरुको अध्ययन गरेका थिए

⇨वैज्ञानिकका पनि वैज्ञानिक भनेर थोमस एल्वा एडिसनलाइ चिनिन्छ

⇨म्याडम क्यूरीको जन्म सन १८३७ मा पोल्याण्डमा भएको थियो उनले सन १९११ मा रसायन शास्त्रको नोवल पुरस्कार जितेकि थिइन

⇨क्लोरीन माइकल फाराडेले पत्ता लगाएका हुन

⇨वायुमण्डलमा सबैभन्दा कम पाइने तत्व राडन हो

⇨हामिले खाने नुनको रसाएनिक नाम सोडियम क्लोराइड हो

⇨व्लड ग्रुप ए,वी,एवी,र ओ गरी चार प्रकारका हुन्छन

⇨सूर्यमूखि फूल अक्सिन को कारणले गर्दा सूर्यतिर फर्केर फुल्छ

⇨अश्रुग्यासमा क्लोरोपिक्रिन रसायन हुुन्छ

⇨१ हर्स पावर मा ७४६ वाट हुन्छ

⇨चिकित्साशस्त्रका पिता भनेर हिपोक्राईटिस लाइ चिनिन्छ

⇨स्टिम इन्जीनका आविश्कारक जेम्सवाट हुन

⇨समुन्द्रको गहिराइ नाप्ने यन्त्रलाइ फाथोमिटर भनिन्छ

⇨नेपालमा सर्वप्रथम टेलिफोनको शुरुवात वि.स १९७० वाट भएको हो

⇨नेपालमा जिरो इनर्जी हाउस पुल्चोक ललितपुरमा रहेको छ

⇨नेपालमा गोवर ग्यास प्लान्टका लागि जर्मनी ले अनुदान सहयोग उपलव्ध गराउदै आएको छ

⇨कसैको हातमा छ ओटा औला हुनु नवजात शिशुमा हात नहुनु उत्परिवर्तनको कारणले हो

⇨शरीरका अंग प्रयोगमा नल्याएमा लोप हुदै र परिर्वन हुदै जान्छन भन्ने सिद्धान्त लेमार्क को हो

⇨दादुरा मिजल्स भाइरसको कारणले लाग्दछ

⇨पानीमा घुल्ने र धेरै तातोमा नष्ट हुने भिटामिन सी हो

⇨फुकेनास रोग प्रोटिनको कमिले लाग्ने गर्दछ

⇨ब्ल्याक बक्स हवाइजहाजको उडानको तथ्याङ्रक र आवाजलाइ ग्रहण गर्ने यन्त्र हो

⇨नेपालको पहिलो टेष्टट्युव बेबी ओममणी तामाङको जन्म २०६१ फागुन २० मा भएको हो

⇨भिटामिन ए को रसाएनिक नाम रेटिनोल हो भने भिटामिन सी को रसाएनिक नाम एस्कर्विक एसिड हो

⇨ध्वनीको तिव्रतालाइ डेसिवलमा नापिन्छ

⇨अन्तरीक्षमा बसाइने प्रस्तावित शहरको नाम ओल्गा हो

⇨टुकिमारा घरेलु सौर्य विद्युत प्रणालीसंग सम्बन्धीत छ

⇨इवोला भाइरसले कलेजोमा सबैभन्दा बढी असर गर्दछ

⇨नेपाल रेडक्रस सोसाइटीको स्थापना वि.स २०२० सालमा भएको हो

⇨फ्रिजमा एमोनिया ग्यास हुन्छ

⇨टेलिभीजनको आविश्कार जे.एल.वेर्यडले गरेका हुन

▓▓▓▓▓▓▓▓▓▓▓▓▓▓▓▓▓▓▓▓

९ .पारिस्थतिक पद्धति र वातावरण..!!

▓▓▓▓▓▓▓▓▓▓▓▓▓▓▓▓▓▓▓▓

⇨सर्वप्रथम ईकोलजी शव्दको प्रयोग अनेष्ट ह्याकेलले गरे भने इको सिस्टमको प्रयोग ए.जी टान्स्लीले गरेका हुन

⇨माटोमा रहेको नाइट्रोजन नाश हुने प्रक्रियालाइ सेडिमेन्टेसन भनिन्छ

⇨सन १९८७ मा प्रस्तुत ब्रुटल्याड आयोगको प्रतिवेदनको शिर्षकको नाम हाम्रो साझा भविष्य रहेको थियो

⇨एजेण्डा २१ मा १२० बटा कार्ययोजना समेटिएका थिए

⇨विश्व संरक्षण संघको स्थापना सन १९४८ मा भएको हो

⇨नेट नेपाल भनेको नेपालको दिगो विकास सम्बन्धमा सूचना प्रवाह गर्ने उद्धेश्यले इसिमोडले इन्टरनेट मार्फत सञ्चालन गरेको कार्यक्रम हो

⇨दिगो विकाश को अवधारणालाइ नेपालले आठौ योजना देखि लागू गरिएको छ

⇨नेपालमा कवुलिएती वनको अवधारणा २०४९/५० बाट आएको हो

⇨नेपालमा सबैभन्दा बढी घासेमैदान हिमाली क्षेत्रमा रहेको छ

⇨सदर चिडियाखानाको स्थापन वि.स १९९८ मा भएको हो

⇨विश्वमा नपाइने ८ प्रकारका पुतली नेपालमा पाइन्छन

⇨छाडा गाइ थुन्ने घरलाइ काञ्जी हाउस भनिन्छ

⇨नेपालमा सबैभन्दा वढी हाब्रे पाइने जिल्ला ताप्लेजुङ हो

⇨पार्क एण्ड पिपुल प्रोजेक्ट कार्यक्रम आरक्ष नजिकका मानिसलाइ जंगली जीवजन्तुवाट हुनसक्ने हानी कम गर्नु संग सम्वन्धीत रहेको छ

⇨विश्वको सबैभन्दा गहिरो उपत्यका अरुण उपत्यका मकालु बरुण राष्टिय निकुञ्जमा पर्दछ

⇨वातावरण विदका अनुसार वातावरणीय सन्तुलन कायम राख्न कम्तीमा ४३ प्रतिशत भूमि वनजंगलले ढाकेको हुनु पर्दछ

⇨जलवायू परिवर्तन सम्बन्धी ग्रेजुएट सम्मेलन २०६७ मा काठमाण्डौ मा सम्पन्न भयो

⇨अम्ल वर्षा भएको भनि पत्ता लगाउने वैज्ञानिक रर्वट राङ्गस स्मिथ हुन

⇨मानव तथा जिव समूह नामक कार्यक्रम चलाउने संस्था युनेस्को हो

⇨केन्यामा ग्रिनबेल्ट मोभमेन्ट चलाएबापत नोवल पुरस्कार प्राप्त गर्ने महिला बाङ्मारी माथाइ हुन

⇨रातदिन अक्सीजन दिइरहने विरुवा तुलसी हो

⇨हेल्सिन्कीमा वातावरणीय भविष्य सम्बन्धी अन्तराष्टिय सम्मेलन सन १९७१ मा भएको थियो

⇨युएन इपी को स्थापना सन १९७२ डिसेम्वर १५ मा भएको हो

⇨अर्थ वाच वातावरण संग सम्वन्धीत छ

⇨मेघा पाटेकार नर्मदा बचाउ आन्दोलनकी अगुवा हुन

⇨वातावरण क्षेत्रको नोवल पुरस्कार भनेर गोल्डम्यान पुरस्कारलाइ चिनिन्छ

⇨वि.स २०१३ मा निजी वनलाइ राष्टियकरण गरियो

⇨नेपालमा छैठौ योजना देखि वातावरण र भूउपयोग नितीलाइ अंगिकार गरिएको छ

⇨पृथ्वी दिवश हरेका वर्ष अप्रिल २२ मा मनाइन्छ

⇨जैविक विविधता सूचना केन्द्र टिकौली चितवनमा रहेको छ भने अन्तराष्टिय पर्वतिय उद्यान नुवाकोटको ककनी मा रहेको छ

⇨रुखका पातहरु हल्लीदा १० डेसिवलको ध्वनी उत्पन्न हुन्छ

⇨नेपालमा शिशु जन्मेको ३५ दिन भित्र जन्मदर्ता बनाउनु पर्ने कानूनी व्यवस्था रहेको छ

▓▓▓▓▓▓▓▓▓▓▓▓▓▓▓▓▓▓▓▓

१०. अन्तराष्ट्रिय सम्बन्ध तथा संघ संस्थाहरु.!!

▓▓▓▓▓▓▓▓▓▓▓▓▓▓▓▓▓▓▓▓

⇨नेपालको शान्ती क्षेत्रको प्रस्तावलाइ समर्थन गर्ने पहिलो आशियनको राष्ट मलेसिया हो

⇨नेपाल र जापान बीचमा दौत्य सम्वन्ध सन १९५६ जुलाइ २८ मा भएको हो

⇨जनकपुर चुरोट कारखाना र पनौती जलविद्युल आयोजना रुस सरकारको सहयोगमा सम्पन्न भएका हुन

⇨संयूक्त राष्टसंघको ५१ औ संस्थापक राष्ट पोल्याण्ड हो

⇨संयूक्त राष्टसंघको वडापत्रमा १११ धारा,१९ अध्याय,१०००० शव्द रहेका छन

⇨अन्तराष्ट्रिय न्यायलयको प्रधान कार्यलय नेदरल्याण्डको हेगमा रहेको छ

⇨संयूक्त राष्टसंघको सदस्यता बाट हटाइएको राष्ट ताइवान हो

⇨एजेण्डा फर डेभलभमेन्ट नामक विकास सम्बन्धी एजेण्डा को अवधारण बुत्रोस बुत्रोस घालीले ल्याएको अवधारण हो

⇨संयूक्त राष्टसंघका लागि नेपालका हालका स्थायी प्रतिनिधी लोकबहादुर थापा हुन

⇨संयूक्त राष्टसंघको पहिलो अधिवेशन बेलायतको लण्डनमा भएको थियो

⇨संयूक्त राष्टसंघको सदस्य नभएर पनि खर्च बेहोर्ने राष्ट होलेसी हो

⇨आइएलओ को स्थापना सन १९१९ अप्रिल ११ मा भएको हो यसको प्रधान कार्यलय जेनेभामा रहेको छ

⇨विश्व पर्यटन संघको प्रधान कार्यलय स्पेनको म्याडिडमा रहेको छ

⇨अफगानस्तानलाइ औपचारिक रुपमा सार्कको नया सदस्य राष्टको रुपमा चौधौ शिखर सम्मेलनले सदस्यता प्रदान गरेको हो

⇨सार्क स्थायी समितिमा परराष्ट सचिवहरु रहन्छन

⇨सार्क मूलुक मध्ये सबैभन्दा कम शिशु मृत्युदर भएको राष्ट श्रीलंका हो

⇨सार्कको प्रतिक चिन्ह नेपालका शैलेन्द्र महर्जनले बनाएका हुन

⇨क्यूनसेल भूटानको समाचार पत्र हो

⇨सार्कको पहिलो क्षेत्रिय संस्था सार्क कृषि सूचना केन्द्र हो

⇨सार्क विश्वविद्यालय भारतमा रहेको छ भने संयूक्त राष्टसंघिय विश्वविद्यालय जापानमा रहेको छ

⇨सार्क अठारौ शिखर सम्मेलनको नारा शान्ति र सम्बृद्धिका लागि गहन एकता भन्ने हो

⇨सार्कले सन २०१० देखि २०२० सम्मको दशकलाइ अन्तरक्षेत्रिय सम्पर्क दशकको रुपमा घोषण गरिएको थियो

⇨विमस्टेकको स्थापना सन १९९७ जुन ६ मा भएको हो यसमा ७ सदस्य राष्ट रहेका छन

⇨आसियानको स्थापना सन १९६७ अगस्ट ८ मा भएको हो

⇨सबैभन्दा पछि आसियानको सदस्यता प्राप्त गर्ने राष्ट कम्बोडिया हो

⇨आसियानको प्लस तिन भनेर चीन, जापान र दक्षिण कोरियालाइ चिनिन्छ भने आसियानका त्रिमूर्ति भनेर इण्डोनेसिया,थाइल्याण्ड र मलेसियालाइ चिनिन्छ

⇨आसियानमा रहेको एकमात्र भूपरिवेष्ठीत राष्ट लाओस हो

⇨युरोपेली संघका राष्टहरु मध्ये सबैभन्दा कम जनसंख्या भएको राष्ट माल्टा हो भने सबैभन्दा बढी जनसंख्या भएको राष्ट जर्मनी हो

⇨यूरो मुद्राको प्रचलन सन २००२ बाट शुरु भएको हो

⇨यूरोपेली अदालतमा २८ न्यायधिश रहन्छन भने ८ जना महान्यायधिवक्ता रहन्छन

⇨युरोपोल यूरोपेलि प्रहरीहरुको संस्था हो यसको स्थापना सन १९९४ मा भएको हो ।

Posted by Nand Lal Rana at nandlalrana.com.np

Action Research on Reducing the use of Nepali in English Classroom

 Name: Nand Lal Rana

Topic: Reducing the use of Nepali In English Classroom

Class: 1

Level: Secondary Level English Teache

School: Vijayashaini Secondary School, Navadurga-5, Dadeldhura


Topic of the action research: Reducing the use of Nepali in English classroom

Statement of the Problem: English is now the most widely used language all round the world. It is one of the richest languages since it has its wide coverage, rich vocabulary, written literature and high population of its user. So, teaching English takes place all over the world. It is one of the major languages studied as a compulsory and as an optional in school and universities of Nepal. Basically, most of the government schools of Nepal teach through Nepali medium. It is because English is second or third language for the teachers and the students. Students are normally exposed English only during English class. Moreover, most of the English teachers are teaching English through Nepali. So, students are deprived of getting adequate exposure of English language. As a result, unwillingness to use English is increasing among students.

In the context of Nepal, reluctance to speak English is a problem commonly found in English language classroom because they have already acquired one or two languages and there is lack of English-speaking environment.    Mostly, in Government-aided schools or Nepali medium schools of Nepal, it is often felt that teachers and students overuse their mother tongue, in this case most probably the Nepali in English as foreign language classroom. This, in result, minimizes the students’ exposure to English. So, students cannot develop good competency of using language. Instead, they always feel easy to use Nepali in the classroom and teachers also feel it easy to teach English through Nepali medium.

Many teachers think that it is necessary to use Nepali in the English classroom to explain difficult concepts or ideas to practice the use of some phrases and expressions to present complex grammar points.  Students also use Nepali if they cannot express their problems in English. However, it is also thought that moderate and judicious use of mother tongue aids the teaching and learning of target language. Some studies have shown that learners' weaknesses and their poor background are responsible factors for using mother tongue in the English class. So, the English teacher should play very effective role to make students able to use basically English language in English classroom.

Mother tongue can also be used to provide a quick and accurate translation of an English word that might take several minutes for the teacher to explain. Sometimes using only English in English class may lead to some problems because there would be no guarantee that learners understand the instructions and explanations correctly and clearly. So, I think it is better to encourage learners to use English in English classroom rather than discouraging them for using Nepali

The issue of mother tongue use in English class was neglected and ignored in the past because it was readily accepted in second language context. The pros and cons did not seem to have been analyzed. But for last three decades there has been growing interest in studying the consequences of mother tongue use in English classroom. Several studies have been carried on the issue of mother tongue use. It is not still clear that whether mother tongue should be used or not. To what extent should we use mother tongue is also very important. If teachers and students use entirely Nepali in English class, students could not develop good communication skills.  So, we should encourage our students to use English in the class. In most of the schools of Nepal, students use Nepali to ask questions. to discuss with friends, to answer to the questions, to discuss with friends, to answer to the questions, to give response in different matter to the teacher in English classroom. So, this effort has been done as an action research to reduce the use of Nepali in English classroom

 Objectives of the study

The main objectives of this study were: 

a) to reduce the over-use of Nepali language in English classroom. 

b)  to find out the solutions problem 'Nepali use in classroom'

c) to develop willingness among students to use English in class. 

d) to increase pass percentage of students

Effects of the proble

Many students hesitate to speak in English due to pronunciation difficulties, fear of criticism or losing face in the classroom or being laughed at by other students. In Nepalese context students make frequent use of Nepali in large classes. Teachers also find it easy to teach English through Nepali medium. They think that they can make students understand easily through Nepali. Because of lack of exposure, students are not confident enough to use English and they are reluctant to speak English. So, students cannot express their views, ideas, or thought through English. If English teacher asks question to them, they try to reply through Nepali. They say that they study English just only to pass examination. They find easy and comfort in using Nepali because they are using Nepali in society which had already been acquired by them. But they study English only during 45 minutes of class of school. Moreover, they are not using only English in English period. So, even after learning English as a compulsory subject for many years, they are still not able to express their thoughts and ideas through English. They clearly show unwillingness to speak English and they feel fear to use it. They cannot deal with successfully the free writing composition of English

In English classroom students don't want to participate actively in discussion. They don't have interest towards English teaching. If they have time, they use Nepali language with their friends and teacher. They request their teacher to use Nepali while explaining passage. They don't like to pay attention to the teacher if he is using English. They don't show any interest in reading English book. These are the main effects of use of Nepali in English class

Causes of the Problem

In the context of Nepal, students make frequent use of Nepali in large English language class. Basically, most of the government schools of Nepal teach through Nepali medium; it is because English is second or third language for the teachers and students. There is no such a speaking society in Nepal. They get chance of listening and speaking English only during English classes if only the teacher uses it. Moreover, because of untrained teachers, large class size, pre-designed learning materials, it is difficult to develop good communication skill in English. We teachers cannot give individual attention to the students in large classes and not every student gets sufficient opportunities to use English in such classes. When I teach them in English medium and they understand what I said but they find it difficult to speak English in the classroom discussion with their friends and teacher. And they use Nepali with English teacher. If I tell them to use English, they said that they could not


Main Cause

So far as I have experienced the major cause of the problem mentioned above is that most of the students from basic level of government school of Nepal are taught through Nepali medium. Teachers are also making excessive use of Nepali language in English classroom. Teachers are not engaging their students sufficiently in target language practice are another reason of frequent use of Nepali. Teacher gives more focus to the brilliant students in the classroom. As a result, weak students do not get enough opportunities for oral practices. The teachers of basic level are making excessive use of Nepali in English class and students are not getting a lot of exposure of English. Because of lack of exposure students cannot understand through English medium in secondary level. Students cannot express even simple thing in English and they cannot develop good communication skill. Students' productive sills of language remain always weak. Therefore, the teacher should play greater role to minimize the use of mother tongue and enhance target language use. 

Period of the Study

The period of implementing the study began on 11th Magh 2077 and lasted for one month 

Collecting and Analyzing Data

 I employed several tools and processes to gather information for the study. Tools and processes like questionnaire, interview, observation, reading and speaking tests, and role play activities were used.  I randomly chose ten students and their guardians to collect required information for the study. I asked the students why they were using Nepali in English classroom. I collected their answers. Then I met their parents to get information about students. I told them to make students read the English text every day. Then the collected information from the students and their parents were analyzed and entered into the following steps of action research

8.1 Planning

The main problem of my class was that the students were using Nepali language as a medium of their communication with teacher and their classmate.  They were too reluctant to speak even during English classroom. It was not possible to bring complete prohibition of the use of Nepali language in Nepali medium government school of Nepal. However, I wanted to reduce the excessive use of Nepali in English classroom and I wanted to change Nepali speaking environment into English speaking. So, in this stage strategic plans were made to introduce different ways to solve the problems and to carry out better process of learning spoken English. l made my students use of necessary classroom language functions such as greeting, introducing, requesting, attracting attention, apologizing, expressing likes and dislikes. I kept speaking English most of the time which would give the students practice in listening and responding to spoken English as well as it helped them to pick up words and expressions beyond the language of the textbook. I made plan to use shorter and simpler expressions which could make them understand and imitate easily rather than longer and complex ones. In order to make students use mainly English in English class the following useful techniques were planned to employ

I planned to use the following range of techniques to encourage reluctant students to speak English in English class

Allow students to collaboratively handle the task: It is better to organize   the class into pair and group work to   encourage them to speak English

Reduce the level of task difficulty: In order to reduce the unwillingness to speak English, I planned to reduce the difficulty level of learning matter and make it clear and easy to the students. They were encouraged to speak simpler and shorter sentences

Promote positive attitudes among students: Students who hold positive attitudes towards language learning are less likely to suffer from language learning anxiety and more likely to participate actively in learning tasks. I made plan to promote positive attitude among students towards English language learning

Boost students’ self-confidence: This can be done by creating various opportunities for classroom success in using spoken English. Easy tasks with clear and simple expressions are used in the first place

Change students' negative beliefs and attitudes towards mistakes:  In the initial practices of learning language, some simple mistakes should be tolerated. I made plan to encourage students to speak English without worrying too much about mistakes. I also made plan to assure the students the value of language use even if it is not fluent and accurate

Build a supportive learning environment: Once the students feel a sense of support from their teacher and peers, it is likely that they will be more willing to speak in the target language. So I made plan to the use the following techniques to create a supportive atmosphere for the students

Encourage peer support in the classroom

Tolerate moderate and judicious use of Nepali language

Introduce opportunities for students to speak English outside the class and encourage them to use English with their neighboring friends

Encourage them to solve their own problem

Give students more time to do tasks and bring the task within students' experience: I made plan to give   students long preparation time for oral tasks.  Key oral skills and strategies should be pre-taught in preparing students for communicative   tasks

Then, I made plan to conduct the following activities of language functions to reduce the use of Nepali and to increase the use of English

Asking for permission, giving, and withholding permission

Reporting statements and questions

Engaging them in role play, speech presentation and debate competition programs

Encouraging students to use English to their friends and English teacher

Involving students in discussion of every exercise through pair work and group work

Using drill techniques for grammar practices

Describing the place and person

Describing pictures, scenes, tables, menus, recipe etc

Exposing listening texts and videos to the students and engaging them in different activities based on them

Composing dialogues on given situations

Acting

After making above strategic plans and designing activities to implement, I entered the classroom with lesson plan and appropriate teaching materials. I implemented abovementioned activities one by one in about three weeks. I encouraged them to use only English in the classroom I told them to use simple and short expressions. Brilliant students are asked to help the poor students. I told them to use English even outside the class in their leisure time. 



Observation

Initially, they were very shy and reluctant to use English. They even said that they could not speak English; and they added that they did not like to speak English because they were afraid of being laughed at by other students if they made mistakes or hesitated to express anything. But after regular inspirations and encouragements to use English, they tried their best to use it. If they could not, they made gesture with few words to express what they warned to say

Gradually they did better and more successful attempts in using only English in the classroom even though some few short and incomplete expressions and grammatical incorrectness were seen in their speech. They only tried to use English in classroom discussion. 

Reflection

From the observation, it has been found out that if students are properly encouraged to speak English in grade 10, they could use simple and short expression of English in classroom discussion.  After making the use of English language necessary to the students and giving them ample opportunities for its use with long preparation time, we can make our students use only English in the classroom. However, sometimes we must tolerate the use of English even if it is not fluent and grammatically correct and moderate and judicious use of Nepali should also be tolerated

If we use learner-centered techniques such as role play, dramatization, elicitation, discussion, group work, pair work and involving them in conversation of artificial situation, students could use proper and accurate expressions successfully. So, the teacher must inspire the students to use English in their speech more freely

Conclusion

Nepali serves as a lingua franca among different multilingual speakers of Nepal So many students share Nepali language inside the classroom though they are from diverse linguistic background. Moreover, in the   context   of   Nepal   especially government-funded Nepali medium school maximum use of Nepali can be observed. Students with low language proficiency at those schools feel more need of Nepali than the students from private English medium schools. However, the pros and cons regarding the use of mother tongue. It depends on when and what amount of first language was used in the second language class.  Nevertheless, many studies support the limited and occasional use of first language. But no studies recommend the excessive use of mother tongue as it hinders the exposure in target language. So we must use English and encourage students to use English

This action research gave emphasis on the problem of the students who are reluctant to speak English and who use Nepali in the English class. This research aimed to reduce the use of Nepali and increase the use of English in English class because even the students of grade 10 were making the excessive use of Nepali in English class as a chief means of communication. In order to solve the problem various techniques were implemented

Due to shyness and having fear of making mistakes, students don't show willingness to speak English. But through regular encouragement, providing a lot of opportunities for listening and speaking activities, engaging meaning    oral practices in English, using shorter and simpler expressions, short chatting in English with students, training students on necessary classroom functions and applying student-centered techniques of teaching certainly enhance target language use.